एलआईसीद्वारा बीमित मृतक परिवारलाई दाबी रकम हस्तान्तरण

एलआईसीद्वारा बीमित मृतक परिवारलाई दाबी रकम हस्तान्तरण

  • मङ्लबार, बैशाख १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

वैशाख १०, काठमाडौ।  

एल. आई. सी (नेपाल) लिमिटेडले बीमित मृतक परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले घोराही उपमहानगरपालिका १७ निवासी मृतक नारायण प्रसाद देवकोटाको परिवारलाई १२ लाख ८८ हजार रुपैयाँ प्रदान गरेको हाे ।

एल.आई. सीका व्राञ्च म्यानेजर सुरज प्रताप शाह, एजेन्सी म्यानेजर सनत कुमार श्रेष्ठ र एजेन्सी दामोदर खनालकाे टाेलीले देवकोटाकाेघरमै गएर कम्पनीले बीमा वाफतको रकम हस्तान्तरण गरेको हो ।

घरमा पुगेर मृतक बीमितका श्रीमति सुविता आचार्यलाई सो रकम हस्तान्तरण गरेकाे शाहले जनाए ।एल.आई.सी.का व्राञ्च म्यानेजर शाहले नागरीकको सुरक्षाका लागि बीमा अपरिहार्य भएको बताए । बीमा गर्दा बीमा कम्पनी र एजेण्टहरुको विश्वसनीयता हेरेर छनोट गर्नुपर्ने शाहको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ