प्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालनमा, खाता खाेल्न तलकाे बटनमा क्लिक गर्नुहाेस् 

प्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालनमा, खाता खाेल्न तलकाे बटनमा क्लिक गर्नुहाेस् 

  • मङ्लबार, बैशाख १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

काठमाडौँ, १० बैशाख । प्रभु बैंक लिमिटेडले अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै  प्रभु बैंकमा अनलाइन खाता खोल्न सक्ने व्यवस्था बैंकले मिलाएको छ ।

सूचना प्रविधिको उपयोग गर्दै अब घर, कार्यालय तथा आफू रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाइन खाता खोल्न सकिनेछ ।त्यसका लागि  यो बैंकको वेबसाइटमा रहेको Online A/c Opening बटन क्लिक गर्नु पर्नेछ ।

बैंकले सञ्चालनमा ल्याएको अनलाइन खातासम्बन्धी सेवाबाट प्रभु बैंकमा खाता खोल्न चाहने ग्राहकहरुले प्रभु बैंकको शाखा कार्यालयसम्म नपुगीकनै आफू रहेको स्थानबाट अनलाइन खाता खोल्ने आवेदन गर्न, अनलाइन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ ।

बैंकले सञ्चालनमा ल्याएको अनलाइन खातासम्बन्धी सेवाबाट ग्राहकहरुको समय बचत हुने तथा विना झन्झट आफ्नो समय अनुकूल आफू रहेको स्थानबाट अनलाइन खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले अधिकतम् ग्राहकहरुले यसबाट लाभ लिने बैंकले विश्वास लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ