बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त

बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त

  • सोमवार, बैशाख ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

काठमाडौं, ९ वैशाख । बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त भएका छन् । बीमा समितिले रित्त रहेको कार्यकारी निर्देशक पदमा पौडेललाई नियुक्त गरेको हो ।

दुई दशकभन्दा बढीदेखि बीमा समितिमा कार्यरत पौडेल अहिले निमित्त कार्यकारी निर्देशककाे रूपमा कार्यरत थिए । कार्यकारी निर्देशकमा समितिले पाैडेललाई बढुवा गरेको हो ।

तत्कालिन कार्यकारी निर्देशक श्रीमान कार्की अवकास भएपछि कार्यकारी निर्देशक पद रिक्त थियो । बीमा समितिको संगठन संरचनामा अध्यक्षपछि दोस्रो बरियतामा कार्यकारी निर्देशक रहने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ