काठमाडौं, २३ चैत । युनाइटेड अरब इमिरेट्स (यूएई) मा ट्याक्सी दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युएईको आबुधाबीमा दुर्घटना हुँदा अन्य २ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको मृत्युभक्एो बताईएको छ ।
परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन । अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ। सोही दुर्घटनामा गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न नसकेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline