चैत्र ७ काठमाण्डौं । सरकारका सञ्चार मन्त्री गोकुल बास्कोटाले नेपाल कम्युनिष्ट पार्टीलाई गोला बारुद बिसाएर बार्तामा आउन आग्रह गरेका छन् ।
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकारले वार्ताबाट समस्याको समाधान चाहेको भन्दै हिशालाई छुट दिन नसकिने बताए ।
शान्तिपूर्ण रुपले राजनीतिक समस्याहरु समाधान हुन सक्ने भन्दै वार्तामा नआए चन्द समुह सकिने चेतावनी पनि उनले दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline