चैत्र ६ कपिलबस्तु । सरकारले प्रतिवन्ध घोषणा गरेर धरपकड जारी राख्ने क्रममा आज कपिलबस्तुबाट नेकपाका चार जना कार्यकर्ता गिराफ्तार गरेको छ ।
आज पक्राउ पर्नेमा श्यामदास पासी, राजमंगल थारु,दुर्गालाल खत्री र युवराज न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कार्यकर्ताहरुलाई विभिन्न ईलाका प्रहरी कार्यलयमा राखिएको प्रहरीले जनाएको छ ।
सरकारले युद्धकालीन शैलीमा धरपकड, छापा मार्ने, खानतलासी गर्ने , गोली चलाउने क्रम बढाए पछि नेकपाले प्रतिरोध गर्ने चेतावनी दिदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline