नेकपा निकट दलित मुक्ति मोर्चाका काठमाण्डौं अध्यक्ष पदम रसाईली गिराफ्तार

नेकपा निकट दलित मुक्ति मोर्चाका काठमाण्डौं अध्यक्ष पदम रसाईली गिराफ्तार

  • बुधबार, चैत्र ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

चैत्र ६ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चाका काठमाण्डौं जिल्ला अध्यक्ष पदम रसाईलीलाई प्रहरीले गिराफ्तार गरेको छ ।
काठमाण्डौं गोकर्णेश्वरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गएराति मात्रै प्रहरीले गोली चलाएर काभ्रेको रोशी गाँउपालिकाबाट दुई जनालाई गिराफ्तार गरेको थियो । शिब धिमाल र बिशाल तामागंलाई पक्राउ गरेको थियो भने बिहानै काठमाण्डौंबाट दागंका नुम बहादुर बिक र भोजपुरका डिकेन्द्र राईलाई गिराफ्तार गरेको थियो ।
उनीहरुलाई नख्खु स्थित एनसेल कार्यलयमा विष्फोट गराएको अभियोगमा मुद्धा चलाउने तयारी गरेको छ । साथै प्रहरीले पक्राउ परेका कार्यकर्ताहरुलाई यातना दिएको भन्दै नेकपाका नेताहरुले आपत्ति जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ