रोजगारी त दिन सकेनउ, विदेश जान खोज्दा उल्टो मुक्का दिएउ ?

रोजगारी त दिन सकेनउ, विदेश जान खोज्दा उल्टो मुक्का दिएउ ?

  • मङ्लबार, चैत्र ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 25K
    SHARES

चैत्र ५ जनकपुर । एक त देशमा रोजागारी नपाएर युवाहरु भौतारीरहेका छन् । ठूलो संख्यामा १६ वर्षको उमेरमै २२ वर्षको नागरिकता बनाएर पनि साउदी कतार मलेशिया जान युवाहरु बाध्य छन् परिवार पाल्न र जीवीकोपार्जन गर्न ।
५० लाखको हाराहारीमा युवाहरु विदेशमा दुखः गरीरहेका छन् ।
यसै सन्दर्भमा सरकारले पछिल्लो समय प्रदेश बाटै श्रम स्वीकृति लिने व्यवस्था मिलायो । त्यसरी मिले पछि खुसी हुदै जनकपुरमा लाईन बस्न पुगेका शुरुमा युवाहरुलाई माला लगाएको प्रशासनले सोमबार एक युवाको मन्टो बटारेर मुक्का हानेको दृष्य मिडियामा प्रकाशित भए पछि त्यसको चौतर्फी सामाजिक सञ्जालमा राखेर विरोध भईरहेको छ ।
प्रहरीले भीड नियन्त्रण गर्न भन्दै ठेल्ने क्रममा ती युवा माथि मुक्का हानेका थिए ।
रोजगारी त दिन सकेनउ तर विदेशै जान खोज्दा सेवा छिटो दिनत कता हो कता उल्टै मुक्का दिएउ ? यो तस्वीरलाई लिएर यस्तै टिप्पणी भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी