चैत्र ५ काठमाण्डौं । पछिल्लो समय एक पछि अर्को अधिकार आफ्नो हातमा लिदै शक्तिशाली बन्ने दिशामा अघि बढेको केपी ओली नेतृत्वको सरकार सञ्चारकर्मी प्रति पनि कठोर बनेको देखिएको छ ।
हिजो आज विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध, सिके राउतसगँको सम्झौता र सेना परिचालनको समेत अधिकार हातमा लिने कोशिस गरेको पृष्टभूमिमा प्रधानमन्त्री कार्यलयमा पत्रकारलाई जानबाट रोक्न थालिएको छ ।
प्रधानमन्त्री कार्यलयमा सूचना विभागको प्रेस पास बाहक पत्रकारलाई समेत प्रवेश गर्न नदिईएको स ञ्चारकर्मीहरुको गुनासो छ ।
प्रधानमन्त्री कार्यलयतर्फ छिर्ने मुख छेउको पार्किगं बाटै पत्रकारलाई प्रहरीले फिर्ता गर्ने गरेको र माथिको आदेश भन्ने गरेको गुनासो सञ्चारकर्मीको छ ।
-नागरिक बाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline