चैत्र ३ भरतपुर । नेकपा विरुद्ध प्रतिवन्ध र धरपकडमा उत्रिएको सरकारले चितवनबाट आज थप एक जना नेकपाका कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला कमिटि सदस्य बिरु लामालाई आज पक्राउ गरेको सो पार्टीका जिल्ला सेक्रेटरी ध्रुव खड्काले जानकारी दिए ।
यस अघि नै राजकुमार तिम्सिना, गुणराज श्रेष्ठ, विक्रम न्यौपानेलाई पक्राउ गरि बम विष्फोटको मुद्धा चलाईएको ध्रुवले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline