सर्गम श्रेष्ठ सुमन
विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल ताप्लेजु्ङ्गकाे चाैथाे जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
बिदुरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटी गठन गर्दै युवा संगठनको चाैथाे जिल्ला सम्मेलन सम्पन्न भएको हो । ताप्लेजुङ्गकाे फाेक्तालुङ्ग गाउपालिकामा युवा संगठन नेपालकाे जिल्ला सम्मेलन सम्पन्न भएको हो । बिदुर ,निमा बिसीस्ट लगायतकाको उपस्थिति हेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline