नेता नेपालको प्रश्न, विप्लवका गतिविधिमाथि किन र के आधारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ?

नेता नेपालको प्रश्न, विप्लवका गतिविधिमाथि किन र के आधारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ?

  • बुधबार, फाल्गुन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

काठमाडौ, फागुन २९ ।
नेत्रविक्रम चन्द विप्लव ´नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई `अपरााधीक संगठन´घोषणा गरेेर प्रतिबन्ध लगाउने सरकारी निर्णयको सत्तारुढ दल नेकपा वरिष्ठ नेेेता माधवकुमार नेेेपालले आपत्ति जनाएका छन् ।

बुधबार संसदबाट बाहिरिने क्रममा नेकपाका वरिष्ठ नेता नेपालले सरकारी निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र आफूहरुलाई यसबारे कुनै जानकारी नदिएको प्रतिक्रिया दिए ।

नेता नेपालले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको कुरा  आफुुुले पनि  मिडियाबाट नै थाहा पाएको बताए । उनले भने, सरकारले विप्लवका गतिविधिमाथि किन र के आधारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ? त्यो खुलेको छैन । पार्टीमा यसबारे कुनै छलफल भएन । हामीले पनि मिडियाबाट थाहा पाएका हौँ ।

उक्त निर्णय सरकारको भएकोले जस वा अपजस दुवै सरकारले नै लिनु पर्ने पनि नेता नेपालले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ