नेकपा नेतृ बन्दु चन्द अछामबाट गिरफ्तार

नेकपा नेतृ बन्दु चन्द अछामबाट गिरफ्तार

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.7K
    SHARES

अछाम, ११ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ ।
संगठन सुदृणिकरण तथा बिस्तार अभियान २ का क्रममा अछाम पुगेगी उनलाई अछामको बिनायक नगरपालिका पुन्नीतलाबाट प्रहरीले शनिबार गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
नेतृ बन्धु नेकपाले सञ्चालन गरेको माघ १ गते देखि सुरु गरेको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ को सेती व्युरोको प्रमुख समेत रहेकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ