२४ औं जनयुद्ध दिवस: नेकपा ललितपुरले आयोजना गरेको जनसभा सुरु

२४ औं जनयुद्ध दिवस: नेकपा ललितपुरले आयोजना गरेको जनसभा सुरु

  • बुधबार, फाल्गुन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

ललितपुर, १ माघ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले २४ औं जनयुद्ध दिवसको अवसरमा बृहत् जनसभाको आयोजना गरेको छ ।

ललितपुरको लगनखेलमा जनसभा जारी छ। यसअघि  सातदोबाटो,पुल्चोक र महालक्ष्मीस्थान तीन स्थानबाट र्याली निस्किएको थियो। अखिल (क्रान्तिकारी)को नेतृत्वमा निस्किएको अर्को र्यालिले लगनखेल परिक्रमा गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ