सेञ्चुरी बैंकद्वारा भवन निर्माण गरी हस्तान्तरण

सेञ्चुरी बैंकद्वारा भवन निर्माण गरी हस्तान्तरण

  • शुक्रबार, माघ २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

सेञ्चुरी कमर्सियल बैंकले बैंकले विभिन्न उमेरका असाहय मानसिक अपांगहरुको भोजनालय भवन निर्माण गरिदिएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको वडा नं. २ स्थित “असहायका लागि सहयोगीहातहरु नेपाल” नामक संस्थाले संरक्षण गर्दै आएका विभिन्न उमेरका असाहय मानसिक अपांगहरुको विभिन्न भोजनालय भवन निर्माण गरि एक समारोहका बिच हस्तान्तरण गरेको हो ।
बैंकका क्षेत्रिय प्रबन्धक नारायण प्रसाद मुडबरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोहि गा.पा.का अध्यक्ष बलीराम डगौरा थारु प्रमुख अथिती हुनुहुन्थ्यो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ