नेपाल कम्युनिस्ट पार्टीद्वारा भाेलि(शुक्रवार) धादिङ बन्दकाे घाेषणा, साझ मशाल जुलुस

नेपाल कम्युनिस्ट पार्टीद्वारा भाेलि(शुक्रवार) धादिङ बन्दकाे घाेषणा, साझ मशाल जुलुस

  • बिहिबार, माघ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौ, २४ माघ। नेपाल कम्युनिस्ट पार्टी धादिङले भाेली जिल्ला बन्दकाे घाेषणा गरेकेा छ ।  बुधवार गिरफ्तार गरिएका तीन जना जबस-संगठनका युवा नेताकाे रिहाइकाे माग गर्दै बन्द आह्वान गरेकेा हाे ।

पार्टीका जिल्ला सेक्रेटरी बुद्धले बिहिवार बिज्ञप्ती जारी गरी   आज मशाल जुलुस र भाेली बन्दकाे घाेषणा गरिएकाे जनाएका छन् ।

युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा काठमाडाैं जिल्ला अध्यक्ष कुवेर घिमिरे (सुरक्षा), युवा सङ्गठन धादिङका अध्यक्ष ईश्वर श्रेष्ठ (चट्टान) र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ धादिङका त्रिचन्द्र देवकोटा (इच्छुक) सहित तीनजनालाई बुधबार सिद्धलेक गाउँपालिका पुङ्चुङबाट वालपेन्टिङ गर्दागर्दै गिरफ्तार गरेको थियो । उनीहरूलाइ    सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानका क्रममा वालपेन्टिङ गरिरहेकेा अवस्थामा गिरफ्तार गरेकेा थियाे ।

उनले गिरफ्तारीमा परेका कार्यकर्तालाई तत्काल रिहा नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ