नेपाल कम्युनिष्ट पार्टी कालिकोटको संगठन सुदृणिकरण तथा विस्तार अभियान आज दैलेख प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी कालिकोटको संगठन सुदृणिकरण तथा विस्तार अभियान आज दैलेख प्रस्थान

  • शनिबार, माघ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

कर्ण बिश्वक्रर्मा/कालिकोट।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको पुर्वी क्षेत्रमा संचालन गरेको संगठन सुढृडिकरण तथा विस्तार अभियान टोलि भित्ते लेखन, अन्तरक्रिया छलफल गर्दै आज कालिकोट वाट दैलेख प्रस्थान गरेको छ ।

दैलेखको पिपलकोटमा कोणसभा गरि आफ्नो अभियानलाई दैलेखमा पनि शुरु गरेको छ । कोणसभामा बोल्दै अभियान टोलिका कमाण्डर आर्जन उप्रेदिले काण्डै काण्डले भरिएको सरकारले जन अपेक्षा पुरा गर्न सकेन र जनाताले वैकल्पिक शक्ति रोज्नु पर्ने वताउनु भयो ।

कोणसभामा कर्णलि व्युरो सदस्य तथा कालिकोट जिल्ला सेक्रेटरि रणदिप ऐडि, कमान नं ६ का ईन्चार्ज रमेश चदारा, शुनिल विश्वकर्मा, महिला संगठनका जिल्ला सदस्य छाया शुनार तथा युवा संगठन जिल्ला सदस्य कल्पना मल्ल लगाएतको सहभागिता रहेको थियो ।

जिल्लामा २ वटा क्षेत्रवाट संचालन भईरहेको अभियान सफलतापुर्वक अगाडि बढिरहेकाले आम नागरिकलाई सहयोग गर्न समेत कर्णालि व्युरो सदस्य ऐडिले अपिल गर्नुभएको मुग्राह गाँउ कमिटिका ईन्र्चाज प्रेम धितालले जानकारि दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ