प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड जाँदै

प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड जाँदै

  • आइतवार, माघ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं,माघ ६ ।

प्रधानमन्त्री केपी शर्मा ओली भ्रमणका लागि आज स्विट्जरल्याण्ड जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली ‘वर्ल्ड इकोनोमिक फोरम’ को ४९औं वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्याण्ड जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार उहाँ साँझ ८ः ५० बजे त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । जनवरी २२ देखि २५ तारिकसम्म सञ्चालन हुने फोरमको बैठकलाई बैठकलाई ओलीले मंगलबार र बुधबार सम्बोधन गर्ने कार्यतालिका रहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्विट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका राजनीतिक नेता तथा व्यवसायीहरुसँग समेत भेटघाट गर्ने बताइएको छ । प्रधानमन्त्री ओली १२ गते शनिबार स्वदेश फर्किनुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ