काठमाडौं, २६ पुस । कांग्रेस नेता प्रकाश मान सिंहले पार्टी ब्यवस्थापन चुस्त हुन नसकेकाले पार्टी कमजोर भएको बताउनु भयकाे छ ।
नेपाली कांग्रेस कैलाली नगर समिति भजनिले आज आयाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्यक्रममा बाेल्दै उहाँले अरु दलहरुले गर्न नसकेका कयौं ऐतिहासिक काम गर्नै कांग्रेसले आफ्नो पार्टी ब्यावस्थापन गर्न नसक्ने नभई अनावश्यक ईन्टेसट मा अल्मलिकाे बताउनु भयो।
अझै पनि बिधि सम्वत रुपमा पाटि चलाउनि प्रयास गर्ने हाे भने जुनसुकै चुनाैति सामना गर्ने सक्ने बताउनु भयाेे।
बर्तमान सरकार पुर्ण रुपमा अशक्क्षम भईसकेकाले याेसरकार बाट अरु नयाँ कुरा अपेक्षा गर्न नसकिने बताउनु भयकाेछ सतारुण दल असफलता र भस्टचारमा चुर्लुम डुबेकाले कांग्रेसले एक भयर देस र जनताकाे पक्षमा काम गर्नु पर्ने बताउनु भयाेे।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडु हिर्दयराम थानि पुर्ब मन्त्री राजेन्द्र कुमार केसि, सन्जय कुमार गाैतम, रामजनम चाैधरि, सिबराज जाेसि, सुर्खेत काठमाडौ सभापति सबुझ बानिया महासमिति सदस्य पुष्कर अाेझा लगायले पाटि संगठन का बारेमा अाफ्नु बिचार ब्यक्त गर्नु भयकाे थियाे।