सिंहरबारको शपथले काम दिएनः रेशम चौधरी जेलमै रहने सर्वोच्चको आदेश

सिंहरबारको शपथले काम दिएनः रेशम चौधरी जेलमै रहने सर्वोच्चको आदेश

  • सोमवार, पुस २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

पुष २३ । टिकापुर घटनामा एक बच्चा र सात जना प्रहरीको ज्यान जाने गरी भएको घटनाका अभियुक्त भनेर थुनामा रहेका रेशम चौधरीले केही दिन अघि सासदको शपथ लिए ।
जेलबाट सिंहदरबार लगि शपथ खुवाएर फुलमाला लगाए पनि अन्ततः चौधरी जेल मुक्त भने नहुने भएका छन् ।
उच्च अदालत दिपायलले दिएको आदेशलाई नै आज सर्वोच्च अदालतले पनि सदर गरे पछि रेशम जेलमुक्त हुने संभावना सकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ