नेपाल वायु सेवा निगमले महाप्रवन्धक सुगतरत्न कशाकारलाई कालोमोसो दलिएको घटनाको आज भत्र्सना गरेको छ ।
निगमले आज एक विज्ञप्ति प्रकाशित गरी सभ्य तरीकाले विरोध दर्शाउन सक्ने विकल्प हुदा हुदै कार्यकक्षमा प्रवेश गरेर आक्रामक शैलीमा कालोमोसो दलिएको भन्दै विरोध जनाएको छ ।
गत शुक्रबार कशाकारलाई कार्यकक्षमा प्रवेश गरे बैद्यका कार्यकर्ताहरुले कालोमोसो दलेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline