रोप्लाका शिक्षकलाई कक्षा कोठाबाटै प्रहरीले पक्राउ गर्यो

रोप्लाका शिक्षकलाई कक्षा कोठाबाटै प्रहरीले पक्राउ गर्यो

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

पौष २२, रोल्पा । जनयुद्धकालीन झल्को दिनेगरी आज रोलपामा एक शिक्षकलाई गिरफ्तार गरिएको छ ।अखिल नेपाल शिक्षक संगठन रोल्पाका सचिब भुपबहादुर केसीलाई रोल्पा नगरपालिका-१, सल्लिवोट स्थित आधारभूत विद्यालयको कक्षाकोठाबाटै जिल्ला प्रहरी कार्यालय रोल्पाले आज विना कारण गिरफ्तार गरेको छ ।

स्कुलमा पढाउँदै गरेका शिक्षकलाई विनाकारण गिरफ्तार गरीएको विद्यालय प्रशासनले जानकारी दिएको छ। एक हुल प्रहरी सिभिल ड्रेसमा आएर समातेर लगे, कुनै पूर्जी र कुनै कारण पनि भनेन्, एक शिक्षकले भने, यो त जनयुद्धकालमा पनि हुन्थेन । उनलाइ अलिहे जिल्ला प्रहरी कार्यालय लिवाङमा राखिएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ