काठमाण्डौं पौष २२ । नेकपा निकट अखिल (क्रान्तिकारी)ले आज वाईडवडीमा ४ अर्ब ३५ करोड बढी भ्रष्टाचार भएको विरोधमा प्रदर्शन गर्ने जनाएको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष चीरञ्जीवी ढकालले दिउसो ३ बजे पछि रत्नपार्क शान्तिबाटीकामा भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्न लागेको बताए ।
वाईडबडी घोटाला विरुद्ध चौतर्फी जनमत बढ्दै गईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline