केही समय अघि रहस्यमय तरीकाले आगलागी भएर २२ वटा घर जलेर खरानी भएकाझापा मेचीनगर ६का पीडित सुकुम्वासीहरुलाई सरकारले सोही स्थानमा घर बनाउन नदिए पछि उनीहरुको बिचल्लि भएको छ ।
स्थानीय तह र प्रशाससनले सो स्थानमा घर बनाउन नदिए पछि पीडितहरुको बिचल्ली भएको छ ।
यता विप्लव नेतृत्वको नेकपा झापाले सो बैकल्पिक व्यवस्था नभए सम्म सो स्थानमा बसोबास गर्न दिन दवाव दिईरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline