कामोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुले नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारलाई कालोमोसो दलेका छन् । वाईड बडी प्रकरणमा भएको भ्रष्टाचारका दोषी कसाकारलाई आज कालोमोसो दलिएको सो पार्टीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline