टिकापुर घटनाको आरोपमा जेल परेका रेशमले आज सासदको शपथ खाने

टिकापुर घटनाको आरोपमा जेल परेका रेशमले आज सासदको शपथ खाने

  • बिहिबार, पुस १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

टीकापुर घटनाका मुख्य अभियुक्त रहेकाे अाराेपमा हाल डिल्लीबजार कारागारमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित सांसद रेशम चौधरीले बिहीबार  पद तथा गोपनियताको शपथ ग्रहण लिदैछन्।

कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरीको बिहान साढे ११ बजे  पद तथा गोपनियतको शपथ ग्रहण कार्यक्रम रहेको बताइएको छ।

चौधरीको शपथ ग्रहण कार्यक्रम सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा हुने महराका प्रेस सल्लाहाकार डिल्ली मल्लले बताए। प्रहरीको फरार सूचीमा रहेका उनले वारेसनामामार्फत उम्मेदवारी दिएर चुनाब लडेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ