काठमाडौं, ४ पुस । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा क्याप्टेन विजय लामा नियुक्त भएका छन्।
अभिनेता समेत रहेका लामालाई बुधवार निगमका अध्यक्ष मदन खरेलले प्रवक्ता पदमा नियुक्त गरेको निगमले जनाएकाे छ ।
क्याटेन लामा नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट हुन। उनले अाजै बाट जिम्मेवारी सम्हालेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline