काग्रेस नेता पाैडेलले भने – प्रचण्ड र अाेलीले धाेका दिए

काग्रेस नेता पाैडेलले भने – प्रचण्ड र अाेलीले धाेका दिए

  • बिहिबार, मंसिर २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले जनतालाई सुशासन दिन्छु भनेर धोका दिएको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद शीर्षकको आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा उनले सुशासन दिन्छु भनेर प्रचण्ड र केपी ओलीले धोका दिएको बताएका हुन् ।

‘सुशासन ल्याउँछु भनेर प्रचण्ड र केपी ओलीले विश्वास दिलाउनुभयो, उहाँहरुले पनि धोका दिनुभयो’ उनले भने ‘वाइडबडी जहाज खरिद काण्डदेखि चिनी काण्ड, सुन काण्डजस्ता भ्रष्टाचार काण्डले गर्दा समाजवादमाथि धोका भएको छ ।’

भ्रष्टाचार समाजवादको लागि सबैभन्दा ठूलो धोका भएको उनको भनाइ छ । समाजवादको पक्षमा अब वैचारिक अभियान लिएर गाउँगाउँमा जान र पार्टीभित्र पनि छलफल चलाउन उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ