सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र सेञ्चुरी बैंकबीच बैंकास्योरेन्स सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र सेञ्चुरी बैंकबीच बैंकास्योरेन्स सम्झौता

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ, २० मंसिर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ