नेकपाले जनसभामार्फत सरकारसँगको वार्ता र पार्टीको धारणा सार्वजनिक गर्दैः प्रकाण्ड सहितका नेताको संबोधन, को को हुँदै छन् सहभागी ?

नेकपाले जनसभामार्फत सरकारसँगको वार्ता र पार्टीको धारणा सार्वजनिक गर्दैः प्रकाण्ड सहितका नेताको संबोधन, को को हुँदै छन् सहभागी ?

  • शनिबार, मंसिर ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

८ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंको आयोजना गर्ने जनसभालाई पार्टी प्रवक्ता प्रकाण्डले सम्बोधन गर्नुहुनेछ ।
पार्टीको आधिकारीक धारण सहित सरकारसँगको वार्ताका बिषयमा उहाँले जनसभाबाट आधिकारीक धारणा पनि सार्वजनिक गर्नुहुनेछ ।

सरकारले अघि सारेको वार्ता तथा विकसित राजनीतिक घटनाक्रमबारे र नेकपाको आगामी कार्यक्रमबारे धारणा सार्वजनिक गर्नुहुने नेता चिरन पुनले जानकारी दिनुभयो ।

पार्टीको पाँचौं पुर्नगठनको अबसर पारेर नेकपाले आयोजना गरेको जनसभामा नेकपा (माले)का महासचिव सीपी मैनाली, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेलले पर्नि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै जनसभाको अध्यक्षता नेकपा केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले गर्नुहुनेछ भने संचालन पोलिटब्युरो सदस्य उमा भुजेलले गर्नुहुनेछ ।
जनसभमा सहभागी सबैलाई पोलिट्ब्यूरो सदस्य पदम राईले स्वागत गर्नुहुनेछ ।
जनसभाको पोलिटब्युरो सहितको केन्द्रिय स्तरका नेताहरु सहभागी हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ