पाँचौं सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्स सुरु हुने

पाँचौं सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्स सुरु हुने

  • शुक्रबार, मंसिर ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

पाँचौं सेञ्चुरी बैंक करर्पोरेट सुपर सिक्स यही मंसिर १० गतेदेखि ६ दिनसम्मको लागि काठमाडौंमा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु किर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा हुने बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएयो हो । प्रगियोगितामा २४ कर्पोरेट हाउस सहभागि हुने छन् । २४ टिमलाई ८ समूहमा विभाजन गरी समूहको उत्कृष्ट दुई टिम दुई क्वाटर फाइनलमा प्रवेश गर्नेछ । यसैबीच प्रतियोगिताको ट्रफि, जर्सि र टाइसिट पनि सार्वजनिक गरेको थियो ।
उक्त पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन सिवाकोटी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रमुख बजार अधिकृत रन्जन खड्काको उपस्थिती थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ