मुलुक संचालनमा वर्तमान सरकार पुर्ण रुपमा असफलः काग्रेस नेता सिंह

मुलुक संचालनमा वर्तमान सरकार पुर्ण रुपमा असफलः काग्रेस नेता सिंह

  • मङ्लबार, मंसिर ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

नेपाली कांग्रेस नेता प्रकाश मान सिहले मुलुक संचालनमा वर्तमान सरकार पुर्ण रुपमा असफल भएकाे बताउनु भएकाे छ ।

अाज नेपाल प्रेस युनियन प्युठान ले अायाेजना गरेकाे पत्रकार भेटघाटमा बाेल्दै उहाँले मन्त्रिपरिषद् काे बैठक काे निर्णय सार्वजनिक मा गरेकाे अालटाल ले सरकार कस्तो छ भन्ने प्रस्ट भयकाे बताउनु भयाे ।

नेता सिंहले भन्नुभयाे, न त  बिकास बजेट खर्च गर्न सकिरहेकाे छ नत दैनिक प्रसासन प्रभावकारी रुपमा संचालन गर्ने सकिरहेकाेछ नत अावश्यक सान्तिसुरक्षा दिन सकिरहेकाेछ नत अन्तर्राष्ट्रिय सबन्ध प्रभावकारी बनाउन सकिरहेकाेछ ।

चाैतर्फि अवसर र सहज बाताबरण हुदा समेत केही गर्न नसकेकाेले सरकार पुर्ण असफल भएकाे उहाँले बताउनु भयाे । काम केही गर्न नसक्ने तर अझै पनि विभिन्न मन्त्रालय हरुका अधिकार कटौती गरेर प्रधानमन्त्री कार्यलयमा ल्याउन उदत रहेर काे अाराेप समेत उहाँले लगाउनु भयाे ।

सरकार संघियता कार्यनयनका लागि समेत ध्यान नदियर मुलुक मा राजनीतिक अन्याेलता बढाउने उदत रहेकाे बिचार ब्यकत गर्नु भयकाेछ अाफुहरु सरकारलाई रचनात्मक प्रतिपक्षी काे रुपमा खबरदारी गरिहेकाले बिपक्षी काे भुमिका प्रभावकारि भएन भन्नू उचित नहुने धारणा राख्नु भयाे ।

फरक प्रसंगमा हालकाे पाटि नेत्त्रित्व बाट पाटि प्रभावकारी रुपमा चल्न नसकेकाले विधि प्रक्रिया बाट नेत्त्रित्व परिवर्तन गर्नु पर्छ भने अाफुहरुकाे मान्यता रहेकाले पाटि सुधारकाे अभियानमा लागिरहेकाे समेत बताउनु भयाे ।

कार्यक्रममा नेपाल प्रेस युनियन प्युठान का जिल्ला सभापति श्रीराम भन्डारि काे सभापतित्वमा भयकाे थियाे नेता सिह पाटिकाे जिल्ला समेलनमा सभागि हुन हिजाे प्युठान पुगनु भयकाेथियाे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ