विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले मङ्सिर ८ गतेको जनसभाको प्रचारप्रसार स्वरुप अाज दाङमा माेटरसाइकल र्याली गरेकाे छ ।
सयौंको सङ्ख्यामा तुलसीपुर देखि घाेराही सम्म झण्डा सहित र्याली गरिएको नेकपा दाङ इन्चार्ज सविनले जानकारी दिनुभयाे । यहि मंसिर ८ गते काठमाडौंमा हुन गइरहेको विशाल जनसभामा सहभागी हुन अपिल तथा प्रचारप्रसारसहित र्याली तथा प्रदर्शन गरिएको हो ।

र्यालीर्यालीमा सहभागी सबैलाई धन्यवाद ज्ञापन नेकपाका जिल्ला सेक्रेटरी विक्रमले गर्नुभएको थियो । सोमबार बिहान मोटरसाइकल जुलुस निकालेको छ । मेघौली बजारबाट बिहान ८ बजे शुरु भएको जुलुस चनौली, शारदानगर, रामपुर हुँदै मंगलपुर बजारमा पुगेर समापन भएको नेकपा चितवनका सेक्रेटरी धुर्वले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline