काठमाण्डौ, कात्तिक १९ । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र काठमाडौंस्थित बसन्तपुरमा अवस्थित पल्पसाक्यापmे वीच सम्झौता भएको छ ।सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त क्यापmेमा उपलब्ध खानाका परिकारमा १५प्रतिशत विशेष छुट पाउनुहुनेछ ।
यो सुविधालिनकालागिआइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौतापत्रमाआइएमई लिमिटेडका तर्फबाटब्यापार प्रवद्र्धन अधिकृत अविनाशश्रेष्ठ रपल्पसाक्यापmेको तर्फबाटप्रोपराइटररिवाजशाहले हस्ताक्षर गरेका छन् ।यो सम्झौतायहिमिति २०७५ सालअसोज २४ गतेदेखि दुईवर्षसम्मलागु हुनेछ।
आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधाप्रदानगर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालनगर्दै आइएको आइएमई ग्रुपकाप्रमुखजनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताउनुभयो ।