सरकार नै संघीयता विरोधीः कोईराला

सरकार नै संघीयता विरोधीः कोईराला

  • शुक्रबार, कार्तिक १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

उदयपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोईरालाले सरकार संघीयता विरोधी भएको अाराेप लगाउनु भएकाे छ । प्रधानमन्त्रीले अन्तर प्रादेशिक परिषदको बैठक आफ्नै लहडमा रोकिदिएकाे भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको आरोप लगाउनु भयाे ।

प्रहरी र कर्मचारीलाई संघीय सरकारको नियन्त्रणमै राखी प्रदेशको अधिकारलाई निस्तेज पारिएको, प्राकृतिक श्रोत तथा वित्तिय आयोग नवन्दा स्थानिय तथा प्रदेश सरकारले अराजक हिसाबले कर लिएको उहाँको भनाइ थियो ।

संघीयता असफल भए २०७२ को संविधना खारेज हुने र ०६२/६३ सालको आन्दोलनका सम्पूर्ण उपलब्धि गुम्ने खतरा रहेको डा. कोईरालाको भनाई थियो ।

‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ