काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मुक्तिनाथ विकास बैंकले हरैया रूपन्देहीस्थित अस्थाई प्रहरी पोस्ट प्रतापपुरलाई दुई थान साइकल हस्तानतरण गरेको छ ।
उक्त साइकल बैंकका रूपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले हरैया रूपन्देहीस्थित अस्थायी प्रहरी पोस्ट प्रतापपुरका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक वासुदेव गिरीलाई हस्तान्तरण गरेको पनि बैंकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline