हुम्लामा काग्रेस छाडेर नेकपामा प्रवेश

हुम्लामा काग्रेस छाडेर नेकपामा प्रवेश

  • बुधबार, कार्तिक ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

हुम्ला । हुम्लाका पुर्व रेडियो सञ्चालक एवं काग्रेसका सक्रिय कार्यकर्ता बिरजन रोका नेकपामा प्रवश गरेका छन् ।
हुम्लाको दुर्पामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा रोका पार्टी प्रवेश गरेका हुन् ।
अब देशमा परिवर्तन काग्रेस या कुनै पनि पुराना पार्टीबाट संभव नभएको र विप्लव नेतृत्वको नेकपाले मात्रै देश परिवर्तन गर्न सक्ने भन्दै उनी पार्टी प्रवेश गरेका हुन् ।
यसै गरी कैलाली सहित देशका विभिन्न भागमा काग्रेस सत्तारुढ नेकपा छाडी नेकपामा प्रवेश गर्ने क्रम चलिरहेको नेकपाका नेताहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ