बढ्दो आन्तरीक विवाद मिलाउन नेकपा सचिवालयको बैठक

बढ्दो आन्तरीक विवाद मिलाउन नेकपा सचिवालयको बैठक

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

पछिल्लो समय पार्टी र सरकारका विषयमा शीर्ष नेताहरुभित्र देखिएको मनमुटाव र असन्तुष्टी बढेका बेला नेकपा सचिवालयको बैठक अझै बस्न सकेकाे छैन ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकमा सरकारको काम कार्बाही, पार्टी भित्र देखिएको विवाद र अन्य विषयमा छलफल हुने जनाईएको छ ।
खास गरी माधव कुमार नेपालले पार्टी भित्र पत्राचारै गरेर राखेका विषयमा पनि कुरा हुने छ । यसै गरी बामदेव गौतमको उपचुनाव लड्ने नलड्ने विषयमा पनि कुरा हुने जनाइएको छ ।
यो बैठक असोज २४ देखि पटक पटक सर्दै आज बस्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ