सरकारले रेल र पानीजहाजको सपना बाँडेर अलमल्याएको चित्र बहादुर केसीको आरोप

सरकारले रेल र पानीजहाजको सपना बाँडेर अलमल्याएको चित्र बहादुर केसीको आरोप

  • बिहिबार, कार्तिक १, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले प्रभावकारी कामगर्न नसकेको आरोप लगाउँदै केसीले महङ्गी र कालोबजारी रोक्न नसकेको सरकारले रेल र पानीजहाजको सपना बाँडेर अलमल्याएको पनि आरोप लगाए ।
रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले यातायात क्षेत्रको सिन्डिकेट, ३३ किलो सुन, निर्मला पन्त हत्या प्रकरणलगायतका विषयमा सरकार चुकेको केसीले बताए ।

सरकारले राम्रो कामगर्न सक्ने संकेत नदेखिएको भन्दै केसीले भने, “धानका छाँट पराल देखेर चिनिन्छ ।”
यस्तै उनले संघीयता खारेज गर्न पनि माग गरेका छन् । उनले भने, ‘यदि संघीयता खारेज नगरे मुलुकद्वन्द्वमा जान्छ र असफल हुन्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ