नेपाल क्लियरिङ हाउसको ४० प्रतिशत लाभांस पारित, २० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने

नेपाल क्लियरिङ हाउसको ४० प्रतिशत लाभांस पारित, २० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने

  • शनिबार, अशोज २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांस दिने भएको छ ।

संस्थाको शुक्रबार सम्पन्न सातौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले यस अवधिमा १८ करोड १६ लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।

गत वर्ष संस्थाले ९६ लाख ८६ हजार चेक राफसाफ गरेकामा दैनिक औसत राफसाफ रकम २६ अर्ब ६ करोड रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ