विज्ञ सम्मेलन काठमाण्डौमा सुरु हुँदै

विज्ञ सम्मेलन काठमाण्डौमा सुरु हुँदै

  • शुक्रबार, अशोज २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडौं, २६ असोज ।

गैरआवासीय नेपाली संघ एनआरएनएको आयोजनामा आज काठमाडौंमा विज्ञ सम्मेलन हुँदैछ ।

नेपाल भित्र र बाहिर रहेका करिब ४ सय विज्ञहरु सम्मेलनमा सहभागी हुदैछन् ।

नेपाल सरकारको सहकार्यमा हुने सम्मेलनमा कृषि उत्पादन र उर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातावरणीय प्रदुषण न्युनिकरण, व्यवस्थित शहरको विकास, पुर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्य शिक्षा, संघियतामा शिक्षाको मोडल लगायत विषयसँग सम्बन्धित १ सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने संयोजक हेमराज शर्माले बताउनुभयो ।

सममेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे गर्नुहनेछ ।

यसैबीच गैरआवासीय नेपाली संघको संरचनामा समय–सापेक्ष सुधार गर्न, निर्वाचनलाई व्यवस्थित बनाउन तथा संघको कार्य–प्रणालीलाई अझ चुस्त बनाउन आज विधानसभाको आयोजना गरिएको संयोजक शर्माले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी