जगदम्बा स्टिलको भट्टी पड्किँदा पाँचजना घाइते

जगदम्बा स्टिलको भट्टी पड्किँदा पाँचजना घाइते

  • बुधबार, अशोज २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

बाराको सिमरामा रहेको जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा आज पाँचजना घाइते भएका छन्।  घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा भारत बिहार राज्य सितागढी बस्ने २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षीय सन्दीप कुमार र २३ वर्षीय पंकज कुमार रहेका छन्।

 

गम्भीर घाइतेको वीरगन्जस्थित गण्डक केयर अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइतेको शरीरको भाग पूर्णरुपमा जलेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिएका छन्। बिहान करिब ८ बजेको समयमा भट्टीमा फलाम गलाउने क्रममा पड्किएको प्रहरीको भनाई छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ