प्रकाण्डलाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

प्रकाण्डलाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

  • बुधबार, अशोज ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता ‘प्रकाण्ड’लाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले बाटोको म्यादबाहेक तीन दिनभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित प्रकाण्डलाई सर्वोच्चमा पेश गर्न सरकारको नाममा आदेश भएको हो । गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक तरिकाले सरकारले थुनामा राखेको भन्दै तत्काल रिहाईको मागसहित प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ