संविधान जारी भएको दिनलाई कालो दिन मान्ने कि नमान्ने ?

संविधान जारी भएको दिनलाई कालो दिन मान्ने कि नमान्ने ?

  • सोमवार, भदौ २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाण्डौ, २५ भदौ ।राजपाभित्र संविधान जारी भएको दिनलाई कालो दिनका रूपमा लिने कि नलिने भन्नेमा भने प्रस्ट धारणा बनेको छैन । संविधान जारी भएको दिन ३ असोजलाई संविधान दिवसका रूपमा मनाउन गृह मन्त्रालयले तयारी गरेको छ । गृह मन्त्रालयले सर्वदलीय छलफल आयोजना गरेको थियो ।

राजपाले छलफल बहिष्कार ग(यो । तर, अहिले संविधानअनुसार संसद्मा छिरेको राजपा ३ असोजलाई कालो दिनका रूपमा मनाउने कि नमनाउने भन्नेमा प्रस्ट भएको छैन । राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले संविधान जारी भएको दिनलाई खुसीको दिनका रूपमा मनाउन नसकिने बताए । तर, कालो दिन नै भन्ने कि नभन्नेबारे केही बताएनन् ।नयाँपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ