नेकपा केन्द्रिय सदस्य किरण रार्इ रिहा, दिपेश सहित तीन जना पुनः गिरफ्तार

नेकपा केन्द्रिय सदस्य किरण रार्इ रिहा, दिपेश सहित तीन जना पुनः गिरफ्तार

  • शुक्रबार, भदौ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.9K
    SHARES

धरान, २२ भदाै ।

नेकपाका केन्द्रिय सदस्य किरण रार्इलाइ प्रहरीले रिहा गरेकाे छ । गत साउन २९ गते धरानबाट पक्राउ परेका नेता राइ बिहिवार जिल्ला अदालत सुनसरीले रिहा गर्न अादेश दिएकाेमा थप एक दिन हिरासतमा राखेर प्रहरीले अाज साझ रिहा गरेकाे हाे ।

उनीसँगै पक्राउ परेका अर्का नेकपा केन्द्रय सदस्य दिपेश किराती, सगरमाथा ब्युराे सदस्य चन्द्र बुढाथाेकी, राकेश किराती र माेरङबाट  पक्राउ दिपक राइलाइ भने रिहा गरेलगत्तै पुन पक्राउ गरि उदयपुर लगिएकाे छ ।

यसअघि बैसाख ५ गते धनकुटाबाट गिरफ्तार परेका नेता रार्इ १ सय १२ दिन हिरासत बसेर रिहा भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ