भाेजपुरबाट गिरफ्तार गरेकेा ३ दिनपछि प्रकाण्डलार्इ दाङ पुर्याइयाे

भाेजपुरबाट गिरफ्तार गरेकेा ३ दिनपछि प्रकाण्डलार्इ दाङ पुर्याइयाे

  • शुक्रबार, भदौ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

२२ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकण्ड’लाई दाङ पुर्याएकाे छ ।

भोजपुर जिल्ला अदालतपरिसरबाट बुधबार साँझ ६ बजे गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डलार्इ शुक्रवार साझ दाङ पुर्याइएकाे जनाइएकाे छ ।

दाङमा गत  स्थानीय तहकाे  निर्वाचनबेला भएकाे बिष्फाेटकाे अाराेपमा उहाँलार्इ गरफ्तार गरेकेा बताइएपनि प्रकाण्डविरुद्ध यसअघि दर्ता भएको मुद्दा भने नरहेको स्रोतले बताएकाे छ । प्रकाणडलाइ अहिलेसम्म पाँचाै पटक गिरफ्तार गरिएकाे हाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ