यस्ताे छ एकीकरणको असन्तुष्टि सम्बोधन गर्न भट्टराईको नयाँ प्रस्ताव

यस्ताे छ एकीकरणको असन्तुष्टि सम्बोधन गर्न भट्टराईको नयाँ प्रस्ताव

  • बिहिबार, भदौ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडाैं, १४ भदाै ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले नयाँ मापदण्ड बनाएर जिल्ला कमिटीको अध्यक्ष चयन गर्नुपर्ने धारणा अघि सारेका छन् । नेकपाको प्रदेश, जिल्ला र जनसंगठन एकीकरण कार्यदलको सिफारिशलाई लिएर पूर्वएमालेमा असन्तुष्टि चुलिँदै गएका वेला भट्टराईले नयाँ मापदण्ड बनाएर जिल्ला अध्यक्ष चयन गर्नुपर्ने धारणा अघि सारेका हुन् ।

‘कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको छैन भने अब बन्ने एकीकृत कमिटीको अध्यक्ष उसैलाई बनाऔँ । यदि अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिऊँ । उपाध्यक्ष पनि जनप्रतिनिधि भए सचिवलाई र सचिव पनि जनप्रतिनिधि भए उपसचिवलाई जिम्मेवारी दिऊँ । पदाधिकारी सबै जनप्रतिनिधि भएमा सहमतिका साथ वरिष्ठ सदस्यमध्येबाट जिम्मेवारी दिने व्यवस्था मिलाआैँ ।’ नयाँपत्रिकाबाट

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ