एमाले र माअाेवादीबीच एकीकरणकाे तीन महिनामै आन्तरिक कलह चुलियो, विवाद सडकसम्म छताछुल्ल

एमाले र माअाेवादीबीच एकीकरणकाे तीन महिनामै आन्तरिक कलह चुलियो, विवाद सडकसम्म छताछुल्ल

  • बिहिबार, भदौ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 28.4K
    SHARES

काठमाडौं, भदौ १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चुलिएको छ ।

जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपामा तीन महिनामै आन्तरिक कलह चुलिएको छ ।

केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीको नामावलीप्रति नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । खासगरी ५ नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानान्तर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ ।

नेपाल पक्षका नेताहरुले जिल्ला अध्यक्ष र सचिवको सिफारिसमा प्रतिसोध र निषेधको झल्को आएको बताइरहेका छन् । –कारोबार दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ