७ भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।
भदौ ५ गते पार्टी कामका काठमाडौं नागढुंगाबाट गिरफ्तार गरिएका नेकपाका नेन्द्रीय सदस्य चन्द्रबहादुर खडका ‘असल’लाई तत्काल निसर्त रिहा गर्न माग गर्दै महासचिव विप्लवले बिहीबार एक प्रेस विज्ञप्ति गरेर सरकारको सवैयाको भत्सर्ना गरेका छन् ।
पछिल्लो समयमा केपी–पीके सरकारले नेकपाका नेता कार्यकर्ताहरुमाथि दैनिक चरम दमन र यातना दिने श्रृंखलालाई तीव्र पारेको भन्दै रोक्न विज्ञिप्तमा माग गरिएको छ ।
रिहाई नगरिए सरकारविरुद्ध सशक्त संघर्ष छेड्ने चेतावनी समेत दिइएको छ । हेर्नुस् विज्ञिप्तको पूर्ण पाठः
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
