प्रकाण्ड पुनः पक्राउ, सर्वाेच्चको गेटबाट अज्ञात ठाउँमा लगियो

प्रकाण्ड पुनः पक्राउ, सर्वाेच्चको गेटबाट अज्ञात ठाउँमा लगियो

  • बिहिबार, भदौ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

भाद्र ७, काठमाडौं ।
साउन २२ गतेदेखी गैरन्यायीक हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई रिहाई गर्न सर्वाेच्चले आदेश दिएलगत्तै फेरी सर्वाेच्चको गेटमै पक्राउ गरेको छ । पक्राउ गरेर कहाँ लग्यो भन्ने बारेमा भने प्रहरीले केही भनेको छैन । उनलाई फलो गर्नेहरुलाई समेत प्रहरीले धम्की दिएको थियो । गेटबाट निस्कीएलगत्तै बाहिर केहीबेर नारा समेत लगाएका थिए । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखिएको भनी रिहाईको माग गर्दै परेको रिटमा आज भएको बहस सुनेपछि सर्वाेच्चले थुनामुक्त गर्न आदेश दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ